यो जिन्दगी मा

​यो जिन्दगीमा  मा मलाई  सभै ले छाडे तर येउटै कुरा ले कहिले छड्न सकेन   ;););) दुख ;););) अबत येस्तो लाग्छ जीवन मा  जभ म यो सन्सार छड्ने छु तब म मेरो दुख ले सधा सधा को लागि छड्ने छ

सत्य कुरो

तपाईं मीठो बोल्नुहुन्छ तब चारैतिर तपाईंका साथी नै साथी हुन्छन् ।  तपाईं रुखो बोल्नु हुन्छ तपाईंका साथीका साथीले पनि हेर्दैनन तपाईंलाई  ….

जिउनु पर्छ जसरी पनि हारेर भएन

कसैकोसामु पीर र चिन्ता सारेर भएन दुःख छ भन्दै चाहना  सबै मारेर भएन हुनेछ प्राप्ति संघर्ष गर्यौं विगत नभुली जीउनु  पर्छ  जसरी  पनी  हारेर भएन

​कोही कोही मान्छे हाम्रो जीवनमा

​कोही कोही मान्छे हाम्रो जीवनमा  यति छोटो समयको लागि आउँछन  तर यस्तो आत्मीय बनेर जान्छन कि  लाग्छ उनीहरूलाई बिर्सन असम्भव हुन्छ!

तिम्रो जत्रो ठुलो मन कहाँ छ र मेरो !!

तिम्रो जत्रो ठुलो मन कहाँ छ र मेरो !! सारा दुनियाँ अटाउने ,,मेरो त सानो छ  , जहाँ तिमिबाहेक अरु कोहि पनि आट्दैनन ।।।💔 भने गर्छन मान्छे गरिब भये पनि मन को धनी भनेर तर म कहाँ त्यस्तो धनी छुर तिमी लाई दिई अरुलाई बाढदै हिड्नु लाई

यो मान्छे को जिन्दगीमा

यो मान्छे को जिन्दगीमा हिजो आझ को सम्या मा अनुहार रुप को घमण्ड  नगर्नु होस साथी हो हिजो आझको मोबाईल फोटो इड्डिट्र र चाईना को केमेर को कमाल हो बस्त्बिक्ता हामी मान्छे को सुन्द्र्ता रुप्मा हैन सोछ चोखो मन मा हुन्छ  जति सकिन्छ बरु मीठो बोली हसि खुसी बाचनु होश आदित्य लिम्बु

बारबार उसकै नाममा दिल धड्कीरहेछ,

बारबार उसकै नाममा दिल धड्कीरहेछ, याद गरेर पलपल यसरी तड्पीरहेछ, नदेख्दा उसलाई कहिकतै बेचेन हुन्छ मन, लाग्दैछ जिन्दगी नै उसैमा अडकिरहेछ, ### साथमा बाबा,आमा,दाजुभाइ,दिदिबहिनी,साथीहरु सबैजना छन् , तर मन भने नितान्त एक्लो नै छ लाग्दैछ कोहि अझै बाकी नै छ जिन्दगीमा आउन….!!!