यो जिन्दगी मा

​यो जिन्दगीमा  मा

मलाई  सभै ले छाडे

तर येउटै कुरा ले कहिले छड्न सकेन 

 ;););) दुख ;););)

अबत येस्तो लाग्छ जीवन मा

 जभ म यो सन्सार छड्ने छु

तब म मेरो दुख ले सधा सधा को लागि

छड्ने छ


Leave a comment